Logo

मुख्य समाचार

रवि लामिछानेले भने– अब स्वर्णिम दिन आउनेछन्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचन हुने सबै निर्वाचन क्षेत्रमा चुनाव जीत्ने दाबी गरेका छन् ।

लामिछानेले एकको बदला तिन लिएर संसद छिर्ने सपना रहेको भन्दै उपनिर्वाचन हुने सबै निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ,‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरु आउनेछन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ ।’

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : २३ बजे