Logo

विश्व

अमेरिकी पत्रकार रुसी नियन्त्रणमा



काठमाडौं । गोप्य सूचना चुहाएको आरोपमा रुसले अमेरिकी पत्रकारलाई नियन्त्रणमा लिएको छ ।

वाल स्ट्रिट जर्नलका लागि सन् २०१७ देखि रुपमै बसेर काम गरिरहेका अमेरिकी पत्रकार इभान गर्स्कोभिचलाई रुसले नियन्त्रणमा लिएको हो ।

पत्रकार नियन्त्रणमा लिएको विषयमा अमेरिकी सरकारले भने अहिलेसम्म रुसलाई प्रश्न गरिनसकेको अमेरिकी सञ्चार संस्था सिएनएनले समाचार लेखेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ०७ बजे