काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।
अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष हिमाल शर्माका अनुसार आईतवार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो । आइतवार राती १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले बिजय हासिल गरेको हो ।
आइतवार सम्पन्न निर्वाचन र यसअघि भएको निबिर्रोध भएकासहित
१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६. बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७. फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८. लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
१९. पालुङ बहुमुखी क्याम्पस : पुष्कल श्रेष्ठ
२०. रवि क्याम्पस,पाचथर : चन्द्रहाङ लावती
२१. सहयोगी बहुमुखी क्याम्पस काठमाडौं : प्रदीप श्रेष्ठ
२२. जनकल्याण बहुमुखी क्याम्पस सल्यान : एकराज ओली
२३. पद्मोदय क्याम्पस दाङ : विष्णु गोराथोकी
२४. झिमरुक बहुमुखी क्याम्पस प्युठान : नरेश पुनमगर
२५. सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) : जयमान बुढा मगर
२६. गुल्मीको जनज्योति बहुमुखी क्याम्पस : जीवन पौडेल
२७. सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस : मोहन बस्नेत
२८. नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस : सिर्जना न्यौपाने
२९. भाषा क्याम्पस धनकुटा : सरोज थापा
३० बौद्ध–बहुमुखी क्याम्पस काठमाडौं : जीवन तिरुवा
३१. मार्क ईन्टरनेशनल क्याम्पस दाङ् : समिरजंग मल्ल
३२. सिम्रुतु क्याम्पस रुकुम : निर्मला बुढाथोकी
३३. दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस : गोकुले नवीन बिष्ट
३४. गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ : नयमेसन चौधरी
३५. चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ : संन्जित सुवेदी
३६. जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ : नबराज
३७. आँबु खैरेनी क्यामपस तनहुँ अध्यक्ष : निशान मगर
प्रतिक्रिया