Logo

Breaking News 1

नेपाललाई ललितले दिलाए पहिलो सफलता



काठमाडौं । यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन् । स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ५९ बजे