Logo

समाचार

काठमाडौंका मेयर र चिनिया राजदुतबिच भेटवार्ता


२५ फाल्गुन २०७९, बिहिबार  

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : ०२ बजे