Logo

समाचार

राष्ट्रपति निर्वाचनमा कसैलाई पनि भोट नहाल्ने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले दुवै उमेदवारलाई भोट नहालेर तठस्थ बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन भोलि हुँदै छ । राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडैल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ०९ बजे