काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग छलफल थालेका छन् । उनले संसदीय दल कार्यसमिति र पार्टीका पदाधिकारीहरुसँग अहिले छलफल थालेका हुन् ।
सरकारमा सहभागिता, सरकारले लिने विश्वासको मत र राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर छलफल थालेका हुन् । देउवाले आफ्नो निवास धुम्वाराहीमा पार्टीका नेताहरुसँग छलफल थालेका हुन् ।
प्रतिक्रिया