काठमाडौं । प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।
बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिदैछ ।
मुख्य समाचार
१२ फाल्गुन २०७९, शुक्रबार
काठमाडौं । प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।
बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिदैछ ।
प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ७ : १८ बजे
प्रतिक्रिया