Logo

मुख्य समाचार

प्रतिनिधिसभा बैठक सर्‍यो



काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ४८ बजे