Logo

समाचार

स्ववियु निर्वाचन ५ चैतमा हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि वि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ । विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो ।

लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  २ : ४९ बजे