काठमाडौं । महानगरपालिकाले आज वसन्तपुर, हनुमानढोका क्षेत्रमा २८औं महानगर दिवस धुमधामसँग मनाएको छ ।

कार्यक्रममा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

Breaking News 1
२९ मंसिर २०७९, बिहिबार
काठमाडौं । महानगरपालिकाले आज वसन्तपुर, हनुमानढोका क्षेत्रमा २८औं महानगर दिवस धुमधामसँग मनाएको छ ।

कार्यक्रममा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार ३ : ५४ बजे
प्रतिक्रिया