काठमाडौं । दोलखाको जारी मतगणनामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।
३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।
निर्वाचनमा धाँधली भएपछि दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान भएको थियो ।

 
                                                                                                 
                    
                







 
                     
                     
                     
                    
प्रतिक्रिया