Logo

मुख्य समाचार

इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङको अग्रता



इलाम । इलाममा जारी प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा एमाले उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङले अग्रता बढाउदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार २९६ मतसहित अग्रता लिँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ६९९ मतसहित पछ्याईरहेका छन् । नेम्वाङ र खड्काबीच ५९७ मतान्तर रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५१ बजे