Logo

मुख्य समाचार

प्यूठानमा एमालेका सूर्य थापा अघिअघि दुर्गा पछिपछि



प्युठान । प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ३१ बजे