काठमाडौं । रापती समाज अमेरिकाले गठन भएको पहिलो पटक दसैँ तिहार तथा छढ पर्वको अबसर पारेर सुभकामना आदान पर्दान कार्यकर्म भब्य रुपले समपन्न गरेको छ । कार्यक्रमको सभापतिमा यहि समाजका सचिब बिनय धितालले गरेका थिए । अथिति हरुमा गैर आबासिय नेपालि संघ अमेरिकाका अध्यक्ष सुर्य लम्साल, नेपाली महा बाणिज्य दुताबासका काउन्सुलरका गणेश प्रसाद अधिकारि, प्रबासी नेपालि मंचका गोपी ढुङ्गानालागायत अमेरिकामा रहेका विभिन्न समाजबाट आएका धरै जनाकोको उपस्थिति रहेको थियो । यस सुभकामना आदान प्रदान कार्यक्रममा पत्रकार लगायत बिसिष्ट ब्याक्तिहरुको पनि उपस्तिथि रहेको थियो ।
रापति समाजको बारेमा स्पष्ट पार्दै बरिस्ठ सल्लाहकार याम अधिकारिले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा आएका सबै अतिथिले आफ्नो मन्तब्य राखेका थिए । रापति बासिलाइ माया गर्ने सबैले यो कार्यक्रमलाई साथ दिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाइ रोमाञ्चक बहाउनको लागि कलाकारलाई पनि निमत्रना गरिएको थियो । गायकहरु पबन ओली, जे बि ओली, तिलक ओली र अबय ढुंगेल रहेका थिए भने गायिका संगीता थापा मगर थिइन् ।
त्येस्तै रापती समाजका अध्यक्ष केशब बस्नेत नेपाल आएकाले उनको कार्यक्रममा उपस्तिथी हुन सकेन । अन्य चन्द्र ओलीलगायत समाजमा रहेका सबैजनाको उपस्तिथि रहेको थियो ।
कार्यक्रमलाइ रोचक बनाउनकोलागि गीत संगीत र भैली खेलेर गुञ्जयमान बनाइएको आयोजकले जनाएको छ । कार्यक्रम समाज गठन भएको पहिलो पटक भएकोले केहि कमि कमजोरी भए क्षमा माग्दै आगामी दिनमा सच्चायर अगाडी बढने समाजका सह–सचिब चन्द्र ओलीले जानकारी दिएका छन् । सह–सचिब ओलीका अनुसार कार्यकर्म भब्य अनि सभ्य तरिकाले समपन्न भएको थियो ।
राप्ति बासीलाई समेटेर यो समाज गठन भएको छ । अपठ्यारो परेका नेपालिलाइ साथ् दिने उद्स्यले यो समाज अगाडि बढिरहेको छ ।
प्रतिक्रिया