Logo

Breaking News 1

अस्पतालमा पुगेर प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे प्रचण्डले जानकारी लिए



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरीको अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरीको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

करिब एक महिनादेखि गिरी मेडिसिटीमा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : ३६ बजे