Logo

Breaking News 1

प्रचण्ड र बाबुरामबीच भेटवार्ता, के भयो छलफल ?


२६ श्रावण २०७९, बिहिबार  

368
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

दुई शिर्ष नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । १ घण्टाभन्दा बढी भएको भेटवार्ताका आगामी निर्वाचनमा तालमेल गरेर जाने साथै पार्टी एकताका विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

नयाँ पार्टी गठन गरेपछि भट्टराईले पनि गठबन्धनमा सहभागी हुने इच्छा व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १२ : ०९ बजे