Logo

मुख्य समाचार

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक अहिले बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।

केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : १४ बजे