Logo

मुख्य समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।

यसअघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ३६ बजे