Logo

Breaking News 1

घट्यो सार्वजनिक सवारी साधनको भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)



काठमाडौं । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । शनिबार पेट्रोलियम पदार्थको मूल्य घटाएसँग सार्वजनिक यातायातको भाड पनि घटाएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

सरकारले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटे भाडा समायोजन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ११ बजे