काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ।
बैठकले संसद्मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृत प्रदान गर्नेलगायत निर्णय गर्नेछ। सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ।

 
                                                                                                








 
                     
                     
                     
                    
प्रतिक्रिया