काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् ।
एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन् ।
रुपेशले ६ सय ६७ मत ल्याए भने भरोसले ५ सय ४६ मत प्राप्त गरेका छन् ।

 
                                                                                                 
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया