Logo

Breaking News 1

प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर–१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५२ बजे