Logo

अर्थ

टीएमएस सञ्चालनमा आयो, सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सुरु हुँदै



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको तथ्यांक केन्द्रका रूपमा रहेको डेटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको छ।

समस्या समाधान भएसँगै आज २०८३/०६/०६ देखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ। कारोबार सञ्चालनसँग सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : २६ बजे