Logo

ग्यालेरी

बाढीपछि त्रिशूली ढुङ्गे बजारको पछिल्लो अवस्था (तस्विरहरू)



भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले ढुङ्गे बजारलगायतका क्षेत्रमा क्षति पुगेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  २ : ३७ बजे