काठमाडौंको टुँडिखेलमा ३२औँ विश्व आदिवासी दिवस विभिन्न सांस्कृतिक तथा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा विभिन्न समुदायको सहभागितामा र्याली निकालियो भने विभिन्न जातजातिका मौलिक भेषभूषा, झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरु देखाइयो ।

ग्यालेरी
२४ श्रावण २०८३, आइतबार
काठमाडौंको टुँडिखेलमा ३२औँ विश्व आदिवासी दिवस विभिन्न सांस्कृतिक तथा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा विभिन्न समुदायको सहभागितामा र्याली निकालियो भने विभिन्न जातजातिका मौलिक भेषभूषा, झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरु देखाइयो ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार ३ : ३८ बजे
प्रतिक्रिया