Logo

Breaking News 1

नागढुंगा सुरुङमार्ग उद्घाटनको पूर्वसन्ध्यामा स्थानीयबासीले गरे प्रदर्शन (तस्विरहरु)



नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको कारण उत्पन्न समस्या सम्बोधनको माग गर्दै स्थानीयबासीले प्रदर्शन गरेका छन् ।

सुरुङमार्ग उद्घाटनको पूर्वसन्ध्यामा सोमबार स्थानीय सडकमा उत्रिएका हुन् । उनीहरुले विभिन्न मागहरु अघि सारेका छन् । सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : २७ बजे