Logo

ग्यालेरी

झरीपछि खुलेको काठमाडौं (फोटोफिचर)



निरन्तरको वर्षापछि शनिबार बिहान मौसम खुलेसँगै काठमाडौंको दृश्य मनमोहक बनेको छ। वर्षाले धुलो र धुवाँ पखालिदिएपछि आकाश सफा देखिएको छ भने वरपरका हरियाली डाँडा र ऐतिहासिक सम्पदाहरू झन् आकर्षक बनेका छन् ।

यद्यपि, मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । तस्बिरहरुः सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १० : ४४ बजे