काठमाडौं । अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको ८५ औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डिजले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले गोल गर्दै नतिजा २-१ मा पुर्याए । अर्जेन्टिनाले फाइनलमा स्पेनको सामना गर्नेछ ।








प्रतिक्रिया