काठमाडौं । मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । इंग्ल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलोपटक पराजित भएको हो । इंग्ल्याण्डले क्वाटरफाइनलमा अब नर्वेको सामना गर्नेछ । पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो ।








प्रतिक्रिया