Logo

Breaking News 1

भरतपुरमा रास्वपाको महाधिवेशन जारी, केन्द्रीय सदस्यका उम्मेदवारहरू मत माग्दै (तस्बिरसहित)



काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आज पनि जारी रहेको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत केन्द्रीय समिति सदस्य पदका उम्मेदवारहरू प्रतिनिधिहरूसँग भोट मागि रहेका छन् ।

उम्मेदवारहरूले समर्थन जुटाउने प्रयास गरिरहेका छन् । सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ९ : २९ बजे