Logo

ग्यालेरी

बडिखेल घ्याम्पे डाँडा आसपासमा धान रोपाइँ सुरु (तस्बिरसहित)



असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँका लागि व्यस्त बनेका छन् । यसैक्रममा बडिखेल घ्याम्पे डाँडा क्षेत्रमा पनि किसानहरू धान रोपाइँमा सक्रिय देखिएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १२ : ०९ बजे