Logo

ग्यालेरी

रोपाइँको सुरसार (तस्विरहरु)



असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन्। वर्षायाम सुरु हुन लागेसँगै किसानहरू खेत जोत्ने, खन्ने, आलि मिलाउने र बीउबिजन तयार पार्ने काममा व्यस्त देखिएका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ११ : ०८ बजे