Logo

राजनीति

राष्ट्रियसभा बैठक बुधबार बस्नेगरी स्थगित



काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । 
मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको जनाकारी दिएका हुन् ।
सांसदहरुले नेपाल भारत सिमा विवाद सम्बन्धी कुरा उठाएर विरोध जनाएका छन् । 
त्यसपछि अध्यक्ष दाहालले भोली बुधबार बिहान १२ः१५ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  २ : ३१ बजे