Logo

ग्यालेरी

सडकमा लोकतान्त्रिक गणतन्त्र जिन्दावाद (तस्विरहरु)


१५ जेष्ठ २०८३, शुक्रबार  

69
Shares

गणतन्त्र दिवस २०८३ का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । उनीहरुले सरकारः लोकतन्त्र विरोधीको लौरो नबन, संसद् : संसदीय सर्वोच्चता जोगाउ, न्यायालयः पहिले दलको अहिले सरकारको छायाबाट मुक्त गराऊ भन्दै प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  २ : ४४ बजे