Logo

Breaking News 1

अवरुद्ध विमानस्थलको सेवा पुनः सञ्चालनमा



काठमाडौं । अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ ।

इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएको थियो ।

आगलागी भएपछि रोकिएको विमानस्थलको सेवा पुन सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ९ : ५३ बजे