Logo

ग्यालेरी

मुक्तिनाथ क्षेत्रमा हिमपात (तस्विरहरू)



मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ क्षेत्र यतिबेला हिमपातले सेताम्मे भएको छ । हिमपातको कारण उक्त क्षेत्रमा जाडो बढेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ५ : २५ बजे