काठमाडौं। सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आज काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । शनिबार लामगादे पौडेली बंश समाज केन्द्रिय समिति र सम्पूर्ण नागरिक समाजका अगुवाहरुले बृहत धर्ना कार्यक्रम गरेका हुन् ।















प्रतिक्रिया