Logo

ग्यालेरी

अभिमुखीकरण कार्यक्रममा रास्वपाद्वारा दोश्रो दिन योगध्यान कक्षा (तस्विरहरू)



काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनको सुरूवात योगध्यान कक्षासँगै सुरू भएकाे छ । मंगलबार ललितपुरमा रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरू भएकाे थियाे ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १२ : २२ बजे