कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।
कञ्चनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् । कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन् ।
सभापति गगन थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए ।
२१ फाल्गुन २०८२, बिहिबार
69
Shares








प्रतिक्रिया