काठमाडौं। विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।

ग्यालेरी
१८ फाल्गुन २०८२, सोमबार
काठमाडौं। विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १२ : २७ बजे
प्रतिक्रिया