Logo

ग्यालेरी

ड्राेनबाट यस्ताे देखियाे चितवनमा रास्वपाकाे ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभा (तस्विरहरू)


१५ फाल्गुन २०८२, शुक्रबार  

46
Shares

चितवनमा आयोजित ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभामा रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले सम्बाेधन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारप्रसारअन्तर्गत चितवनमा आयोजना गरेको उक्त सभामा पार्टीका उम्मेदवार, अगुवा नेता–कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्दै नेताहरूले परिवर्तन, सुशासन र वैकल्पिक राजनीतिक अभ्यासको आवश्यकताबारे धारणा राखेका थिए । कार्यक्रममा उत्साहजनक भीड देखिएको थियो, जसले आगामी निर्वाचनप्रति रास्वपाको सक्रियता र जनसमर्थन झल्काएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ३६ बजे