युवाहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नागरिक सचेतना अभिवृद्धि तथा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले विहीबार मण्डलामा खबरदारी कार्यक्रम गरेका छन् ।

उनीहरूले देश जलाउने नेपाली हुनै सक्दैनन्, बरू बलिदान दिन तयार छौं तर राष्ट्रियतामा सम्झौता गर्दैनौं, देश प्रयोगशाला होइन, जिम्मेवार हातमा सुम्पौं, राष्ट्रिय सम्पत्ति जलाएर युवाको भविष्य बन्दैन र कार्की आयोगको प्रतिवेदन खै ? नाराले देश बन्दैन,निर्णयले देश बन्छ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । तस्विरहरू : दामोदर सापकोटा / नेपाल न्यूज बैंक













प्रतिक्रिया