Logo

ग्यालेरी

सर्वोच्च अदालतको पूनःनिर्माणको काम धमाधम



जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको काम धमाधम भईरहेको छ ।
जेनजी आन्दोलनको क्रममा आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ४२ बजे