काठमाडौँ। निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन् । पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।














ग्यालेरी
२ माघ २०८२, शुक्रबार
काठमाडौँ। निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन् । पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।














प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार ५ : ५४ बजे
प्रतिक्रिया