Logo

Breaking News 1

उच्च पदस्थका व्यक्तिहरुद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो फिचर)



राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आज शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । तस्बिरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : १८ बजे