Logo

ग्यालेरी

एमाले महाधिवेशनको मत परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्विरहरु)



काठमाडौं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान सकिएसँगै मतगणना सुरू भएको छ। मतदान स्थलभित्र मतगणना भरहँदा उम्मेदवार र प्रतिनिधिहरु मतपरिणामको व्यग्र प्रतिक्षामा छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ११ : ३५ बजे