Logo

राजनीति

निर्वाचन आयोगमा मन्त्रीहरुसँग छलफल (तस्बिरहरु)



काठमाडौं। निर्वाचन नजिकिदै गर्दा प्रमुख निर्वाचन आयुक्तले मन्त्रीहरुसँग छलफल गरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगमने कार्यालयमा भएको छलफलमा सहभागीहरुले आ–आफ्नो राय राखेका छन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : १३ बजे