काठमाडौं । सरकार र ‘जेनजी’बीच भएको सहमतिको विरोधमा सिंहदरबार परिसरमा पुगेको मिराज ढुंगानाको समूहलाई प्रहरीले हटाएको छ। बिहीबार साँझ निषेधित क्षेत्र मानिने सिंहदरबारको दक्षिण गेटअगाडि जमेका उनीहरूलाई त्यहाँबाट हटाइएको हो।
निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका कारण आफूहरूलाई प्रहरीको टोलीले गेटबाट हटाएको मिराज समूहका अगुवा हरिश भट्टले बताएका छन्।










प्रतिक्रिया