Logo

ग्यालेरी

जेनजी आन्दोलनको माग सम्बोधन गर्न आमरण अनसन (तस्बिरहरु)


२८ कार्तिक २०८२, शुक्रबार  

23
Shares

जेनजी आन्दोलनको माग सम्बोधनको लागि चार दिनेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किदै गएको छ । उनले जेन–जी आन्दोलनको सहिद परिवार र घाइतेहरुको माग तत्काल सम्बोधन गर र जेन–जी आन्दोलनलाई कु–शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्न माग राखेका छन् ।

तस्बिरहरु : दामोदर सापकोटा, नेपाल न्यूज बैंक 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : २० बजे